रिलायन्सलाई उच्च अदालतबाट पनि सफाई, हट्यो शेयर निष्काशनका सबै अवरोध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायन्सलाई उच्च अदालतबाट पनि सफाई, हट्यो शेयर निष्काशनका सबै अवरोध

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्न उच्च अदालतबाट पनि बाटो खुलेको छ ।  शेयर निष्काशनविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले रिट नै खारेज गरिदिएको हो। 

हरिबहादुर केसीसहित चार वटा वकिलहरुले गत असार २५ गते दायर गरेको रिट उच्च अदालतले आज खारेज गरिदिएसँगै रिलायन्सलाई बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्न बाटो खुलेको हो । वकिलहरुले अर्थ मन्त्रालय र धितोपत्र बोर्डसहित पाँच वटा निकायलाई विपक्षी बनाएर रिलायन्सलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्न दिने कुरा गैरकानुनी भएको जिकिर गरेका थिए । 

Read More