ट्रम्पलाई बधाइ दिँदै चिनियाँ राष्ट्रपति सीले भने- स्वस्थ र दिगो सम्बन्धनका लागि सही बाटो खोजौं


  • Himalayan Bank Limited (HBL)
ट्रम्पलाई बधाइ दिँदै चिनियाँ राष्ट्रपति सीले भने- स्वस्थ र दिगो सम्बन्धनका लागि सही बाटो खोजौं

काठमाडौं : चिनियाँ राष्ट्रपति  सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। बुधबार अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्ने बताएका हुन्।

'चीन र अमेरिकाबीचको सहयोगले फाइदा हुने र मुठभेडले हिंसा निम्त्याउने इतिहासले देखाएको छ। स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ। यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो,' सीले भनेका छन्। 

Read More