ट्रेड टावरले आईपीओ जारी गर्ने, के हो कम्पनीको बिजनेस ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्रेड टावरले आईपीओ जारी गर्ने, के हो कम्पनीको बिजनेस ?

२२ कात्तिक, काठमाडौं । ट्रेड टावरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ ।

मंसिर १२ गते कम्पनीले गौशालास्थित क्रिस्टल होटलमा साधारणसभा बोलाएको छ । साधारणसभाले आईपीओ निष्कासनको प्रस्तावसँगै उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास गर्नेछ । आईपीओको संख्या तथा मूल्यबारे पछि तय हुनेछ ।

Read More