अमेरिका निर्वाचनः ३० राज्यको नतिजा आउँदा को अगाडि ?


  • Himalayan Bank Limited (HBL)
अमेरिका निर्वाचनः  ३० राज्यको नतिजा आउँदा को अगाडि ?

२१ कात्तिक, काठमाडौं । अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ ।

नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् । अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

Read More