त्रिभुवन विमानस्थलबाट पाँच किलो सातसय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ


  • Himalayan Bank Limited (HBL)
त्रिभुवन विमानस्थलबाट पाँच किलो सातसय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार साँझ एअर अरेबियाको जाहाजबाट काठमाडौं  आउँदै गरेका तीनजनालाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। 

शारजाहबाट काठमाडौ आउँदै गरेका चिनियाँ नागरिक जियान जोङ, म्यानमारका सात नायंग तुन र इ ङनो फूलाई नियन्त्रणमा लिईएको डिएसपी शैलेन्द्र थापाले बताए।

Read More