रविलाई हिरासतमा राख्न तेस्रोपटक थपियो १० दिनको म्याद


  • Himalayan Bank Limited (HBL)
रविलाई हिरासतमा राख्न तेस्रोपटक थपियो १० दिनको म्याद

पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा तानिएका रास्वपा सभापति एवं  पुर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 

कार्तिक २ गते पक्राउ परेर हिरासतमा राखिएका लामिछानेको तेस्रोपटक म्याद थप गरिएको हो । मंगलबार म्याद थपका लागि कास्की प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

Read More