फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो, जानकी फाइनान्सको ३४ प्रतिशत पुग्यो


  • Himalayan Bank Limited (HBL)
फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो, जानकी फाइनान्सको ३४ प्रतिशत पुग्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेका फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो छ । १५ कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी जानकी फाइनान्सको रहेको छ । पहिलो त्रैमासमा यस कम्पनीको खराब कर्जा ३४ दशमलव ६४ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा यस कम्पनीको यो कर्जा १७ दशमलव ६ प्रतिशत थियो । 

Read More