आर्थिक राशिफल : कार्तिक २० गते मङ्गलबार, कार्तिक शुक्लपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : कार्तिक २० गते मङ्गलबार, कार्तिक शुक्लपक्ष चतुर्थी तिथि

कार्तिक २० गते मङ्गलबार, कार्तिक शुक्लपक्ष चतुर्थी तिथि

मेष
शारीरिक अस्वस्थ्यताले गर्दा काममा उचित प्रगति नहुन सक्छ।   
 
वृष
पारिवारिक सहयोगले बिग्रिएका कामहरु बन्न सक्नेछ।  

मिथुन 
नंया कामको अवसर मिल्न सक्ने र काममा उच्च पद प्राप्त हुन सक्ने सम्भावना छ। 

कर्कट 
काममा  प्रशासनिक बाधाहरु आउन सक्छ।  

सिंह 
धन नास हुन सक्ने र सामान हराउन सक्ने भएकाले ध्यान दिनुपर्ने छ।  

कन्या 
आम्दानीमा वृद्धि हुन सक्ने र आम्दानीको नया तरिका मिल्ने समय छ।  

तुला 
धनको लाभ हुन सक्ने र जग्गा जमिन जोड्न सक्ने सम्भावना छ। 

वृश्चिक 
नँया लगानी गर्ने समय रहेको छ। 

धनु 
खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्छ।  

मकर 
आम्दानी बढ्ने र साथीभाईको सहयोग प्राप्त हुनेछ।  

कुम्भ 
आम्दानी बढ्न सक्ने र कामबाट मानसम्मान प्राप्त हुन सक्ने समय छ।   

मीन 
शैक्षिक क्षेत्र कम्जोर रहन सक्छ भने व्यवसायमा पनि सामान्य समस्या आउन सक्छ।