मुद्रा बलियो बन्दै गएपछि स्विजरल्यान्ड डिफ्लेसनको जोखिममा, केन्द्रीय बैंकलाई चुनौती


  • Himalayan Bank Limited (HBL)
मुद्रा बलियो बन्दै गएपछि स्विजरल्यान्ड डिफ्लेसनको जोखिममा, केन्द्रीय बैंकलाई चुनौती

काठमाडौं : स्विजरल्यान्ड हाल महँगी दर घट्ने जोखिम (अपस्फीति) अर्थात, डिफ्लेसनसँग जुधिरहेको छ । जसले स्विजरल्यान्डको केन्द्रीय बैंक, स्विस नेसनल बैंक (एसएनबी)लाई गम्भीर चुनौतीहरु प्रस्तुत गरेको छ । स्विस फ्रान्कले मूल्य वृद्धिमा नियन्त्रण राख्न केन्द्रीय बैंकका प्रयासहरुलाई चुनौती दिइरहेको छ । एसएनबीले यसवर्ष सेप्टेम्बरमा तेस्रो पटक ब्याजदर घटायो, जसमा सुरक्षित लगानी मानिएको स्विस फ्रान्कको बलियोपनलाई मूल्य घट्ने मुख्य कारणको रुपमा उल्लेख गरिएको सीएनबीसीले जनाएको छ ।  

 

Read More