तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ


  • Himalayan Bank Limited (HBL)
तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्।

विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताए।

कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनको भनाइ छ।

Read More