नेपाल र बंगलादेशबीचको खेलको टिकट बिक्रीको विषयमा उच्च अदालतको कारण देखाऊ आदेश


  • Himalayan Bank Limited (HBL)
नेपाल र बंगलादेशबीचको खेलको टिकट बिक्रीको विषयमा उच्च अदालतको कारण देखाऊ आदेश

नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पियनसिप- २०२४ को फाइनल भिडन्तको टिकट बिक्रीको विषयमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश दिएको छ।

टिकटको अधिकार पाएको माउन्ट एभरेस्ट एन्ड इभेन्ट्स प्रालिले एन्फाले सम्झौता रद्द गरेको भन्दै रिट दायर गरेको थियो।

यसअघि एन्फाले क्षमताभन्दा बढी दर्शकको टिकट काटेको भन्दै माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफ्नै टिकट बिक्री गरेको थियो।

Read More