दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल


  • Himalayan Bank Limited (HBL)
दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

१४ कात्तिक, काठमाडौं । दुग्ध किसानको अर्ब बढी बक्यौता भुक्तानी नभएर समस्या बल्झिएका बेला सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आसन्न चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् ।

कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् ।

Read More