देश किन र कसरी डुब्यो भन्ने जान्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन शाह


  • Himalayan Bank Limited (HBL)
देश किन र कसरी डुब्यो भन्ने जान्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए ।

 

Read More