टक्सार महाशाखामा असर्फी किन्नेको भिड


  • Himalayan Bank Limited (HBL)
टक्सार महाशाखामा असर्फी किन्नेको भिड

१३ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।

Read More