गभर्नर अधिकारीको खराब रिपोर्ट कार्ड, ग्लोबल फाइनान्स म्यागजिनले दियो 'सी प्लस'


  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारीको खराब रिपोर्ट कार्ड, ग्लोबल फाइनान्स म्यागजिनले दियो 'सी प्लस'

ग्लोबल फाइनान्स म्यागजिनले गभर्नर महाप्रसाद अधिकारीलाई सी प्लस रेटिङ दिएको छ।

सन् २०२३ मा बी माइनस पाएका गभर्नर अधिकारीले २०२४ को लागि सी माइनस रेटिङ पाएका हुन्।

एसिया प्रशान्त क्षेत्रमा कमजोर रिपोर्ट पाउनेमा उनी दोस्रोमा छन्।

म्यानमारका गभर्नरको रिपोर्ट अधिकारीको भन्दा कमजोर छ। उनले एफ रेटिङ पाएका छन्।

नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिसँग लड्न र वैदेशिक मुद्रा सञ्चितिको दबाब कम गर्न कसिलो मौद्रिक नीति ल्याएको उल्लेख छ।

डिसेम्बरमा राष्ट्र बैंकले नीतिगत ब्याजदर एक प्रतिशत घटाएको थियो। कोभिड-१९ महामारीको समयमा बैंकहरूबाट प्रवाह हुने कर्जामा उच्च वृद्धि भएपछि राष्ट्र बैंकले नीतिगत ब्याजदरमा कडाइ गरेको थियो।

Read More