श्रमपसिना गरेर, बाख्रापाठा बेचेर राखेको गाउँकै सहकारीमा ५ करोड हिनामिना


  • Himalayan Bank Limited (HBL)
श्रमपसिना गरेर, बाख्रापाठा बेचेर राखेको गाउँकै सहकारीमा ५ करोड हिनामिना

१२ कात्तिक, पोखरा । पर्वतको फलेवास नगरपालिका १ मा खुलेको नागढुंगा बचत तथा ऋण सहकारी संस्थामा गाउँलेको ५ करोड रुपैयाँ हिनामिना भएको छ ।

फलेवासको कार्कीनेटामा खुलेको नागढुंगा सहकारीमा गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक र सञ्चालकको मिलेमतोमा हिनामिना भएको हो ।

Read More