६० किलो सुन तस्करी प्रकरणका ७ अभियुक्त सर्वोच्चको आदेशपछि धरौटीमा छुटे


  • Himalayan Bank Limited (HBL)
६० किलो सुन तस्करी प्रकरणका ७ अभियुक्त सर्वोच्चको आदेशपछि धरौटीमा छुटे

९ कात्तिक, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ७ जना अभियुक्त सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् । जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका मध्ये ७ जना सर्वोच्चको आदेशपछि रिहा भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ साउन २०८० मा बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेर मुद्दा चलेका मध्ये ७ जना रिहा भएका हुन् ।

Read More