वीरगन्जमा करिब २ करोड मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रण


  • Himalayan Bank Limited (HBL)
वीरगन्जमा करिब २ करोड मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रण

वीरगन्ज : वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेका दुई वटा मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। ती दुवै ट्रकमा गरी राजश्व छलेर भित्र्याइएका करिब दुई करोड रुपैयाँ मूल्यका मालसामान रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेको प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले बिहीबार राति घण्टाघरबाट नियन्त्रणमा लिएको हो।

Read More