सुनको वैधानिक आयात दिनको दुई किलो मात्रै, एक वर्षमा प्रतितोला ५० हजार मूल्य बढ्यो


  • Himalayan Bank Limited (HBL)
सुनको वैधानिक आयात दिनको दुई किलो मात्रै, एक वर्षमा प्रतितोला ५० हजार मूल्य बढ्यो

पछिल्लो एक साता बढेर दिनहुँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार सामान्य घट्यो।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रूपैयाँ पुगेको छ।

हरेक दिन बढेको मूल्य तोकिए पनि लामो समयदेखि कारोबार भने सुनसान रहेको व्यवसायीहरू दाबी गर्छन्। चाडपर्व, विवाह, व्रतबन्धमा एक/दुई दिन सामान्य किनबेच भए पनि अन्य दिनहरूमा कारोबार ठप्‍पसरह छ।

Read More