सार्वजनिक संस्थानबाट आउने प्रतिफलमा सुधार, चार खर्बको सेयर लगानीबाट साढे ४६ अर्ब लाभांश


  • Himalayan Bank Limited (HBL)
सार्वजनिक संस्थानबाट आउने प्रतिफलमा सुधार, चार खर्बको सेयर लगानीबाट साढे ४६ अर्ब लाभांश

सरकारले पछिल्लो आर्थिक वर्ष (२०८०/८१) मा विभिन्न सरकारी संस्थान, निकाय तथा कम्पनीमा गरेको सेयर लगानीबाट ४६ अर्ब ६० करोड बढी लाभांश उठाएको छ।

यो लाभांश प्राप्ति आर्थिक वर्ष २०७९/८० को तुलनामा करिब १९ अर्ब २२ करोड रूपैयाँले बढी हो।

त्यस्तै ऋण लगानीबाट सात अर्ब ४५ करोड रूपैयाँ ब्याज उठाएको छ। 

ब्याज प्राप्ति भने त्यसअघिको आर्थिक वर्षको तुलनामा करिब डेढ अर्ब रूपैयाँले घटेको छ। 

Read More