पाकिस्तानको सेयर बजार ३ दिनदेखि लगातार नयाँ हाईमा, सूचक ८८ हजार विन्दु माथि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पाकिस्तानको सेयर बजार ३ दिनदेखि लगातार नयाँ हाईमा, सूचक ८८ हजार विन्दु माथि

काठमाडौं : पाकिस्तानको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ बिहीबार इन्ट्रा डे हाई ८८ हजार १२३ पुगेको थियो । इन्डेक्स पछिल्लो ३ कारोबार दिनदेखि नयाँ हाई बनाउँदै अघि बढेको छ । यो समाचार तयार पार्दै गर्दा (१ बजेर १३ मिनेट) मा केएसइ सूचकांक ८८ हजार ९ विन्दुमा कारोबार हुँदैछ । क्लोजिङका आधारमा इन्डेक्स सबैभन्दा उच्च विन्दुमा पुगेको हो । 

Read More