मिल्क होलिडे हुन नदिन अब सरकारले दूधलाई पाउडरमा परिणत गर्छ : कृषिमन्त्री अधिकारी


  • Himalayan Bank Limited (HBL)
मिल्क होलिडे हुन नदिन अब सरकारले दूधलाई पाउडरमा परिणत गर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ — नेपालको कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान ‘मिल्क होलिडे’ को समस्या अन्त्य गर्न सरकारले अब दूधलाई पाउडरमा परिणत गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आश्वासन दिएका छन् । विशेषगरी भदौ, असोज महिनामा दूधको वृद्धि बढेर व्यावसायीले किसानबाट दूध नलिने स्थितिलाई टार्न कठिन हुने भए पनि उनले अबका दिनमा धुलो दूधतर्फ केन्द्रित हुने उपाय अपनाउन लागेको बताए ।

Read More