आजको आर्थिक राशिफल: कार्तिक ८ गते बिहिबार, कार्तिक कृष्णपक्ष सप्तमी तिथि


  • Himalayan Bank Limited (HBL)
आजको आर्थिक राशिफल: कार्तिक ८ गते बिहिबार, कार्तिक कृष्णपक्ष सप्तमी तिथि

कार्तिक ८ गते बिहिबार, कार्तिक कृष्णपक्ष सप्तमी तिथि                                             


मेष
खर्च बढ्न सक्ने तथा व्यवसायमा अल्पकालीन समस्या देखिन सक्छ । काममा उचित समय दिन नसकिएला। 
 
वृष

साथीको सहयोग प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ।

मिथुन 
काम तथा व्यवसायको क्षेत्र मध्यम रहन सक्छ। साथीभाई तथा सहयोगीसँग विवाद हुन सक्छ।

कर्कट 
व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

सिंह 
आज धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

कन्या 
सोचेर लगानी गरेको भए प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ।

तुला 
बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

वृश्चिक
आज अनावश्यक यात्रा तथा विवाद हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ। 

धनु 
व्यवसायिक काममा उचित समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।

मकर 
काम गर्न जाँगर चल्नेछ। उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।

कुम्भ 
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । 

मीन 
बौद्धिक तथा सामाजिक कामको क्षेत्रको काम तथा व्यवसायबाट मध्यम उपलब्धि हासिल हुन सक्छ।