विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणीः सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौं

  • Himalayan Bank Limited (HBL)
विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणीः सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल एक्समाले स्टाटस लेख्दै  उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।

Read More