सेञ्चुरी बैंक घोटाला प्रकरण : सरकारी वकिलले सीआईबीलाई नै फिर्ता गर्‍यो फाइल


  • Himalayan Bank Limited (HBL)
सेञ्चुरी बैंक घोटाला प्रकरण : सरकारी वकिलले सीआईबीलाई नै फिर्ता गर्‍यो फाइल

६ कात्तिक, काठमाडौं । तत्कालीन सेन्चुरी कर्मसियल बैंकमा कमसल धितो राखेर करिब सवा २ अर्ब रुपैयाँ हिनामिना गरिएको प्रकरणको अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयले अनुसन्धान गर्ने निकायमै फिर्ता गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दशैं अघि अनुसन्धान टुंग्याउँदै विशेष सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

Read More