बलेफी हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पायो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बलेफी हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पायो

काठमाडौं । नेपाल धितोपत्र बोड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईएमबि  एस क्यापिटल लिमिटेड रहेको छ । 

Read More