नेपालले विश्व बैंकबाट ३८ अर्ब बढी ऋण लिने


  • Himalayan Bank Limited (HBL)
नेपालले विश्व बैंकबाट ३८ अर्ब बढी ऋण लिने

४ कात्तिक, काठमाडौं । नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर (झन्डै १८ अर्ब ९ करोड) रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

Read More