पुँजीगत खर्च ६५ प्रतिशतले वृद्धि


  • Himalayan Bank Limited (HBL)
पुँजीगत खर्च ६५ प्रतिशतले वृद्धि

मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिएको अर्थ मन्त्रायले जनाएको छ। अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्र भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।  

पुँजीगत खर्च गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङंकलन गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ। चालु आवका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ विनियोजन भएकोमा तीन महिनामा २९ अर्ब ४५ करोड रूपैयाँ खर्च भएको छ।यो कुल विनियोजित रकमको ८.३६ प्रतिशत हो । यसैगरी, विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रूपैयाँ रहेको छ। ...

Read More