साना ऋणीले सेयर कर्जा घटाए, ठूलाले बढाए


  • Himalayan Bank Limited (HBL)
साना ऋणीले सेयर कर्जा घटाए, ठूलाले बढाए
  • राष्ट्र बैंकले सेयर कर्जामा संस्थागत लगानीकर्तालाई लाग्दै आएको अधिकतम २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ता उत्साहित 

काठमाडौँ — गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा ठूलो रकमका ऋण बढेका छन् भने साना ऋण घटेका छन् । पछिल्ला केही वर्षयता राष्ट्र बैंकको नीतिले ठूला तथा संस्थागत ऋणीलाई प्रोत्साहन गरेको छ । यहीकारण उनीहरूले थप कर्जा लिएर सेयरमा लगानी गरेकाले ठूला सेयर कर्जा बढेको जानकार बताउँछन् । ...

 

Read More