अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक : यस्ता छन् दाबीहरु


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक : यस्ता छन् दाबीहरु

काठमाडौं : अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको ३ महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरुमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसदमा विधेयक पेशसम्म छन् । 

Read More