सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीको उपचार खर्च पनि बेहोर्ने


  • Himalayan Bank Limited (HBL)
सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीको उपचार खर्च पनि बेहोर्ने

सामाजिक सुरक्षा कोषले योगदानकर्ताका श्रीमान/श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहोर्ने भएको छ।

कोषले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र र स्वरोजगार योगदानकर्ताका श्रीमान/श्रीमती तथा छोराछोरीहरूको उपचार खर्च बेहोर्ने भएको हो।

औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको हो।

छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन्।

Read More