दुई महिनामै २ खर्ब ६२ अर्बको आयात, निर्यात खुम्चिँदा व्यापार घाटा बढ्यो


  • Himalayan Bank Limited (HBL)
दुई महिनामै २ खर्ब  ६२ अर्बको आयात, निर्यात खुम्चिँदा व्यापार घाटा बढ्यो

चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो ।  आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

Read More