आर्थिक राशिफल : असोज २७ गते आइतबार, आश्विन शुक्लपक्ष एकादशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : असोज २७ गते आइतबार, आश्विन शुक्लपक्ष एकादशी तिथि

असोज २७ गते आइतबार, आश्विन शुक्लपक्ष एकादशी तिथि

मेष
आज काममा पदोन्नति र व्यवसायमा क्षेत्रविस्तार हुने समय छ। 

वृष 
आज सामाजिक, वैदेशिक र शैक्षिक काममा प्रगति हुने समय छ। 

मिथुन 
प्रतिस्पर्धीका कारण काम वा व्यवसायमा समस्याको सामना गर्नुपर्ने, धनको हानी हुन सक्ने भएकाले सचेत हुनुपर्छ।   

कर्कट
साथीभाईको सहयोगले काम सम्पन्न हुने, व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ।  

सिंह
आर्थिक क्षेत्रमा रहेको समस्या समाधान हुने, नँया लगानी वा नँया वस्तुको किनबेच हुन सक्नेछ।  

कन्या
बौद्धिक क्षेत्र सामान्य रहने, वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुने रहेको छ। 

तुला
अनावश्यक खर्च बढ्ने र अप्रत्यक्ष समस्याले काममा रोकावट ल्याउन सक्छ।  

वृश्चिक
सामाजिक काममा रुचि हुने, मानसम्मान प्राप्त हुने र काममा पदप्रतिष्ठा बढ्न सक्छ। 

धनु
शत्रू बलिया भएर काम बिगार्न सक्ने, लेनदेन समयमै नमिल्नाले समस्या बढ्न सक्छ।

मकर
उपहार, सम्मान, पुरस्कारको प्राप्ति र आम्दानी बढ्न सक्छ। 

कुम्भ
खर्च बढ्ने र नँया लगानीमा घाटा हुन सक्छ।

मीन
आर्थिक क्षेत्रको रोकावट हट्नुका साथै आम्दानी बढ्नेछ।