अर्थतन्त्र सुधारबारे राय दिन पूर्वअर्थसचिव खनालको नेतृत्वमा आयोग गठन


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र सुधारबारे राय दिन पूर्वअर्थसचिव खनालको नेतृत्वमा आयोग गठन

काठमाडौं । अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे राय दिन सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्नेछ । 

Read More