बाढीको कारण सात अर्बको बीमा दाबी पर्ने प्रारम्भिक अनुमान, दुई अर्बको पर्‍यो दाबी


  • Himalayan Bank Limited (HBL)
बाढीको कारण सात अर्बको बीमा दाबी पर्ने प्रारम्भिक अनुमान, दुई अर्बको पर्‍यो दाबी

असोज पहिलो साता भएको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोको कारण बीमा कम्पनीहरूमा सात अर्ब बराबरको दाबी पर्ने अनुमान सार्वजनिक भएको छ।

बीमा प्रधिकरणले गरेको यस्तो अनुमान अनुसार सात अर्ब ३७ करोड बराबरको दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

यसमध्ये हालसम्म दुई अर्ब ६७ करोडको दाबी परिसकेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३ सय १९ वटा दाबी पर्ने प्रारम्भिक अनुमान छ। कुल एक अर्ब ८१ करोडको दाबी पर्ने मानिएको हो। हालसम्म कम्पनीमा दाबी परिसकेको छैन।

Read More