आर्थिक राशिफल : असोज २० गते आइतबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : असोज २० गते आइतबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि

असोज २० गते आइतबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि

मेष
व्यवसायबाट आर्थिक प्रगति गर्ने र सोचेजस्तो लाभ लिन सकिन्छ। 
 
वृष
नँया वस्तुको प्राप्ति वा खरिद हुन सक्ने तथा धनको लगानी गर्न सक्ने समय रहेको छ । 

मिथुन 
पर्यटन, होटल तथा वैदेशिक क्षेत्रका कामहरु शुभ रहन्छन्। 

कर्कट 
खर्च बढ्ने तथा व्यवसायमा चुनौतीको सामना गर्नुपर्ने भएकाले सचेत रहनुपर्छ। 

सिंह 
लगानीबाट राम्रो प्रतिफल मिल्न सक्ने समय छ ।  

कन्या 
आर्थिक लेनदेनबाट लाभ र धनको संचय वा बचत हुन सक्छ। 

तुला 
मानसम्मान, पुरस्कार वा उपहारको  प्राप्तिले मन प्रसन्न रहन सक्छ।  रोकिएका कामहरु बन्नुका साथै आर्थिक क्षेत्र सबल रहन सक्छ। 

वृश्चिक 
लेनदेनको क्षेत्र कमजोर रहन सक्छ। खर्च बढ्ने र काममा उचित ध्यान नजान सक्ने भएकाले सचेत रहँदा घाटा कम हुन्छ। 

धनु 
आम्दानी बढ्न सक्ने र काममा आफन्तको सहयोग मिल्नेछ। 

मकर 
कामहरु सफल हुने र धनको लाभ मिल्न सक्छ। 

कुम्भ 
कामहरु सफल रहन सक्छन् भने आम्दानी बढ्ने र मानसम्मान पनि मिल्न सक्छ। 

मीन 
काम बिग्रिन सक्ने र आर्थिक हानी हुन सक्ने भएकाले सचेत रहनुपर्ने समय छ।