आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै सेक्युर्ड सेक्युरिटिज


  • Himalayan Bank Limited (HBL)
आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै सेक्युर्ड सेक्युरिटिज

काठमाडौं : सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आइतबार (असोज २० गते) देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न अनुरोध गरेको हो । 

कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ । लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यलयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । अब अरु ब्रोकरहरुले पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउनछन् । 

Read More