मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, कति पुग्यो सम्पति ?


  • Himalayan Bank Limited (HBL)
मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, कति पुग्यो सम्पति ?

काठमाडौं : फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी 'मेटा'का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको नेटवर्थ बिहीबार २०६.२ अर्ब डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर कायम भएको छ । मार्कको सम्पति यो वर्ष ७८ अर्ब डलरले बढेको छ । 

Read More