बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार


  • Himalayan Bank Limited (HBL)
बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार

काठमाडौँ । बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरमा ५ सयभन्दा बढीले निःशुल्क उपचार सेवा लिएको जनाएको हो । 

मन्त्रालयका अनुसार विपद् प्रभावितमध्ये बहिरंग सेवाबाट ५६२ जना र भर्ना भई अन्तरंग सेवामार्फत शल्यक्रियासहित उपचार लिने कुल १०८ जनामा उपचाररत ३५ र उपचार पश्चात् डिस्चार्ज हुने सङ्ख्या ७३ जना छन् ।

Read More