बजारमा उपभोग्य वस्तुको अभाव नहुने, मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी


  • Himalayan Bank Limited (HBL)
बजारमा उपभोग्य वस्तुको अभाव नहुने, मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको  अभाव बजारमा नरहेको बताएका छन् । बजारमा दैनिक उपभोग्य वस्तुको  अभाव हुन नदिन  देशका ४४ जिल्लाका ६१ स्थानमा मन्त्रालयले सूपथ मूल्य पसल  सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाँडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने चेतावनी समेत दिएका छन् । 

Read More