लक्ष्मी इलेक्ट्रोटेकले ल्यायो चाडबाडको उपलक्ष्यमा उपभोक्ताहरुको लागि आकर्षक डबल धमाका योजना


  • Himalayan Bank Limited (HBL)
लक्ष्मी इलेक्ट्रोटेकले ल्यायो चाडबाडको उपलक्ष्यमा उपभोक्ताहरुको लागि आकर्षक डबल धमाका योजना

लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि ले उपभोक्ता हरुको माझ डबल धमाका योजना प्रस्तुत गरेको छ ।  यस चाडबाडको उपलक्ष्यमा LET ले आफ्नो ग्राहकहरु माझ आकर्षक उपहारहरुको साथै बिशेष मूल्यमा BOSCH को घरायसी समानहरु उपलब्ध गराउने छ । ग्राहकहरुले प्रत्येक BOSCH को समान को खरिद मा एउटा BOSCH को Mixture ग्राइन्डर प्राप्त गर्न सक्नेछन् । 


यो योजना अन्तर्गत ग्राहक हरुले ३०% सम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् । LET का डाइरेक्टर अनुकूल श्रेष्ठ भन्छन् यस दसैँ तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन् भनि विश्वास गर्दछु । 
यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ ।