माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादनको पहल सुरु, बन्द हुँदा दैनिक ४ करोड आम्दानी गुम्दै

  • Himalayan Bank Limited (HBL)
माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादनको पहल सुरु, बन्द हुँदा दैनिक ४ करोड आम्दानी गुम्दै

काठमाडौं :  सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । 

Read More