भोलि सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्रै खुल्ने


  • Himalayan Bank Limited (HBL)
भोलि सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्रै खुल्ने

भोलि सार्वजनिक बिदा छ । भाेलि घटस्थापना भएकाले सार्वजनिक बिदा भएकाे हाे ।

सार्वजनिक बिदाका कारण भाेलि शेयर बजार खुल्ने छैन् । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भाेलि बन्द हुने हुनेछन् । पर्सी शुक्रबार भएकाले अब एकै चाेटी आइतबार मात्रै शेयर बजार खुल्ने छ ।

Read More