अब बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ


  • Himalayan Bank Limited (HBL)
अब बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ

बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङबारे निर्णय लिईने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरिएको हो । 

बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ । 

Read More