नेप्से बढ्नुलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा लिएका प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से बढ्नुलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा लिएका प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

नेप्से बढ्नुलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफूले सत्ता सम्हालेपछि बढिरहेको नेप्से परिसूचकलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा व्याख्या गरेका थिए । ५० लाख बढी जनता संलग्न शेयर बजार नयाँ सरकार आएपछि नै उच्च अंकले बढ्नु आफ्नो सरकारप्रति जनताले देखाएको विश्वासको रुपमा उनले लिएका थिए । ‘अब शेयर बजार मात्र होइन, देशको सबै बजार चलायमान हुने छ,’ उनले भनेका थिए ।

Read More
  • EBL Ad news