आर्थिक राशिफल : असोज १५ गते मङ्गलबार, आश्विन कृष्णपक्ष चतुर्दशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : असोज १५ गते मङ्गलबार, आश्विन कृष्णपक्ष चतुर्दशी तिथि

मेष
गरेका कामबाट सन्तुष्टि मिल्नेछ । धन सम्पत्ति आर्जन हुनेछ। 

वृष 
आज आर्थिक कारोबार र लेनदेनमा घाटा हुन सक्छ। काममा अपजस खप्नुपर्ने हुन सक्छ।

मिथुन 
सम्पत्ति आर्जन हुनेछ।  कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ।

कर्कट
आज आर्थिक समस्या आउन सक्छ। काम तथा व्यवसाय सामान्य रहन सक्छ।

सिंह
काममा पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सक्ने र व्यवसाय गर्नेले राम्रो नाफा कमाउन सक्छन्। 

कन्या
आज मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्नेछ। स्वास्थ्यमा समस्या आउने र काममा उचित ध्यान दिन सकिंदैन।

तुला
आज चौतर्फी लाभका अवसरहरु मिल्नुका साथै रोकिएका कामहरु पनि सम्पन्न हुनेछन्।

वृश्चिक
काममा प्रगति र मानसम्मान प्राप्त हुन सक्छ। नयाँ काम सुरु गर्न चाहनेको लागि समय राम्रो छ। 

धनु
सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ।

मकर
आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।

कुम्भ
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। श्रम लगानीबाट फाइदा हुने सम्भावना छ।  आफन्तबाट सहयोग मिल्नेछ। 

मीन
आज तपाईंलाई धनको लाभ मिल्न सक्ने, नँया काम सुरु गर्न सक्ने रहेको छ।