पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या हुँदैन: आयल निगम


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या हुँदैन: आयल निगम

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ।

हाल सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए।

'बाढी–पहिरोले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या हुँदैन,' उनले भने।

उनका अनुसार हाल निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ।

Read More