नेपाल राष्ट्र बैंकले यस पटकदेखि दशैँका लागि सुकिला नोट सटहीको व्यवस्था गरेकोमा उत्साह भने कम देखिएको छ । विगतमा नयाँ नोटका लाइन लागेर लिनेको भिड हुँदै आएकोमा सुकिला नोटमा पहिलो दिन कम सटही भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।