बाढीपहिरोमा जनधनको क्षति : बीमाको दाबी भुक्तानी सरल र छिटो बनाउन सहमति


  • Himalayan Bank Limited (HBL)
बाढीपहिरोमा जनधनको क्षति : बीमाको दाबी भुक्तानी सरल र छिटो बनाउन सहमति

केहि दिनअघि मात्र आएको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा बीमाको दाबी भुक्तानी सरल र सहज तरिकाले यथासम्भव छिटो गरिने सहमति भएको छ ।

बाढीपहिरोका कारण भएको अकल्पनीय क्षति पछि नेपाल बीमा प्राधिकरणमा आयोजित छलफलमा जनधनको क्षतिमा बीमाको दाबी भुक्तानीका लागि यस्तो सहमति भएको प्राधिकरण तथा बीमकहरूको भनाइ छ ।

Read More