विपदलाई ब्यापार बनाएपछि एयरलायन्स कम्पनीमाथि सरकारको निगरानी


विपदलाई ब्यापार बनाएपछि एयरलायन्स कम्पनीमाथि सरकारको निगरानी

विपदको अप्ठ्यारो परिस्तिथिमा हवाई भाडा बढाएका एयरलायन्स कम्पनीहरुलाई भाडा दर नियन्त्रणमा राख्न लगाउनलाई निर्देशन भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले भाडा दर नियन्त्रण गर्नलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। 

दुई दिनदेखिको अविरल वर्षाले देशभरका बिभिन्न स्थानमा सडक मार्ग प्रभावित भएकाले हवाई मार्ग मात्र विकल्प भएकाले यस्तो कठिन परिस्तिथिमा हवाई भाडा बढाउँदा असर पर्ने भन्दै त्यस्तो हुन नदिन समितिले मन्त्रालयलाई निर्देशन दिएको हो। 

Read More